डा. केसीद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौ । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले आफुसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै डा केसीले तत्काल कानुन निर्माणदेखि मेडिकल कलेज निर्माणसम्मका सम्झौता कार्यान्वय गरी चिकित्सा क्षेत्रका समस्या समानान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन । सरकारले यसअघि पनि बारम्बार सम्झौता विपरीतका काम गरेकाले सरकारलाई … Continue reading डा. केसीद्धारा सरकारको ध्यानाकर्षण